back
CTIZAN AD

आज थप १० जनामा कोरोना संक्रमण, ३४ जना संक्रमणबाट मुक्त

वि.सं.२०७९ वैशाख ५ सोमवार

831 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ४,६९१ नमुना परीक्षणमा १० जनामात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १० जनासँगै नेपालमा कूल संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ६७४ पुगेको छ । साथै आज निको भएका ३४ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ३७३ पुगेको छ ।

नेपालमा हाल ३५० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । जसमा ३३९ जना होमआइसोलेशन र ११ जना संस्थागत आइसोलेशनमा रहेका छन् । ती मध्ये ५ जना आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ५२५ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७९ वैशाख ५ सोमवार १७:०२ मा प्रकाशित

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...