आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (बैशाख ८ गते, अप्रिल २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रिदर १२२ रुपैयाँ २४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ४८ पैसाले … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?