back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख ८ बिहीवार

684 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (बैशाख ८ गते, अप्रिल २१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रिदर १२२ रुपैयाँ २४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ४८ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ १० पैसा र विक्रिदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ २८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ७६ पैसा र विक्रिदर १५९ रुपैयाँ ५४ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.64 122.24
EUR (European Euro)
1 132.10 132.75
GBP (UK Pound Sterling)
1 158.76 159.54
CHF (Swiss Franc)
1 128.34 128.97
AUD (Australian Dollar)
1 90.54 90.98
CAD (Canadian Dollar)
1 97.01 97.49
SGD (Singapore Dollar)
1 89.20 89.64
JPY (Japanese Yen)
10 9.53 9.58
CNY (Chinese Yuan)
1 18.98 19.07
SAR (Saudi Arabian Riyal)
1 32.43 32.59
QAR (Qatari Riyal)
1 33.36 33.53
THB (Thai Baht)
1 3.61 3.62
AED (UAE Dirham)
1 33.12 33.28
MYR (Malaysian Ringgit)
1 28.41 28.55
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 12.90 12.96
DKK (Danish Kroner)
1 17.75 17.84
HKD (Hong Kong Dollar)
1 15.51 15.59
KWD (Kuwaity Dinar)
1 398.31 400.28
BHD (Bahrain Dinar)
1 322.67 324.26

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७९ वैशाख ८ बिहीवार ०७:३१ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...