back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७९ वैशाख ७ बुधवार

912 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख ७ गते, अप्रिल २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ १२ पैसा र विक्रिदर १२२ रुपैयाँ ७२ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ४० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ८२ पैसा र विक्रिदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ४२ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ र विक्रिदर १५९ रुपैयाँ ७८ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ५६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.12 122.72
EUR (European Euro)
1 131.82 132.46
GBP (UK Pound Sterling)
1 159.00 159.78
CHF (Swiss Franc)
1 128.93 129.57
AUD (Australian Dollar)
1 89.99 90.43
CAD (Canadian Dollar)
1 96.94 97.42
SGD (Singapore Dollar)
1 89.37 89.81
JPY (Japanese Yen)
10 9.52 9.57
CNY (Chinese Yuan)
1 19.13 19.23
SAR (Saudi Arabian Riyal)
1 32.57 32.73
QAR (Qatari Riyal)
1 33.42 33.59
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 33.25 33.41
MYR (Malaysian Ringgit)
1 28.70 28.84
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 17.72 17.81
HKD (Hong Kong Dollar)
1 15.57 15.65
KWD (Kuwaity Dinar)
1 399.61 401.57
BHD (Bahrain Dinar)
1 323.92 325.51

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख ७ बुधवार ०७:१३ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...