back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख ६ मंगलवार

954 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (बैशाख ६ गते, अप्रिल १९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ७२ पैसा र विक्रिदर १२२ रुपैयाँ ३२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ ०४ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ४४ पैसा र विक्रिदर १५९ रुपैयाँ २२ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ३६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.72 122.32
EUR (European Euro)
1 131.40 132.04
GBP (UK Pound Sterling)
1 158.44 159.22
CHF (Swiss Franc)
1 129.07 129.71
AUD (Australian Dollar)
1 89.68 90.12
CAD (Canadian Dollar)
1 96.29 96.77
SGD (Singapore Dollar)
1 89.44 89.88
JPY (Japanese Yen)
10 9.61 9.66
CNY (Chinese Yuan)
1 19.12 19.21
SAR (Saudi Arabian Riyal)
1 32.46 32.62
QAR (Qatari Riyal)
1 33.33 33.49
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 33.14 33.30
MYR (Malaysian Ringgit)
1 28.61 28.75
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 12.72 12.78
DKK (Danish Kroner)
1 17.67 17.75
HKD (Hong Kong Dollar)
1 15.52 15.60
KWD (Kuwaity Dinar)
1 398.68 400.64
BHD (Bahrain Dinar)
1 322.88 324.47

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख ६ मंगलवार ०७:४५ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...