back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख ५ सोमवार

666 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (बैशाख ५ गते, अप्रिल १८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रिदर १३२ रुपैयाँ ०६ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ८० पैसा र विक्रिदर १५९ रुपैयाँ ५९ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ ११ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for April 18, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.59 122.19
EUR (European Euro)
1 131.41 132.06
GBP (UK Pound Sterling)
1 158.80 159.58
CHF (Swiss Franc)
1 128.98 129.62
AUD (Australian Dollar)
1 89.95 90.40
CAD (Canadian Dollar)
1 96.40 96.88
SGD (Singapore Dollar)
1 89.64 90.08
JPY (Japanese Yen)
10 9.62 9.67
CNY (Chinese Yuan)
1 19.08 19.18
SAR (Saudi Arabian Riyal)
1 32.42 32.58
QAR (Qatari Riyal)
1 33.19 33.36
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 33.10 33.27
MYR (Malaysian Ringgit)
1 28.71 28.85
KRW (South Korean Won)
100 9.89 9.94
SEK (Swedish Kroner)
1 12.70 12.76
DKK (Danish Kroner)
1 17.67 17.76
HKD (Hong Kong Dollar)
1 15.50 15.58
KWD (Kuwaity Dinar)
1 398.33 400.29
BHD (Bahrain Dinar)
1 322.52 324.11

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ वैशाख ५ सोमवार ०७:२० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...