back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७९ वैशाख ४ आइतवार

828 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (बैशाख ४ गते, अप्रिल १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ । डलरको भाउ आज शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४९ पैसा र विक्रिदर १३२ रुपैयाँ १४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ९१ पैसा र विक्रिदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for April 17, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.59 122.19
EUR (European Euro)
1 131.49 132.14
GBP (UK Pound Sterling)
1 158.91 159.69
CHF (Swiss Franc)
1 128.99 129.63
AUD (Australian Dollar)
1 90.09 90.53
CAD (Canadian Dollar)
1 96.52 96.99
SGD (Singapore Dollar)
1 89.62 90.06
JPY (Japanese Yen)
10 9.61 9.66
CNY (Chinese Yuan)
1 19.08 19.17
SAR (Saudi Arabian Riyal)
1 32.42 32.58
QAR (Qatari Riyal)
1 33.29 33.45
THB (Thai Baht)
1 3.62 3.63
AED (UAE Dirham)
1 33.10 33.27
MYR (Malaysian Ringgit)
1 28.71 28.85
KRW (South Korean Won)
100 9.89 9.94
SEK (Swedish Kroner)
1 12.74 12.81
DKK (Danish Kroner)
1 17.67 17.76
HKD (Hong Kong Dollar)
1 15.50 15.58
KWD (Kuwaity Dinar)
1 398.25 400.22
BHD (Bahrain Dinar)
1 322.50 324.09

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख ४ आइतवार ०७:१५ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...