अवितरित शेयर लिलाम गर्दै शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले बैशाख १९ गतेदेखि हकप्रदमा अवितरित शेयर ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता शेयर लिलाम गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले बैशाख १९ गतेदेखि २६ गतेसम्म शेयर लिलाम गर्न लागेको हो । उक्त सबै सर्वसाधारण समुहका शेयर हुन् । सो … Continue reading अवितरित शेयर लिलाम गर्दै शिखर इन्स्योरेन्स