आज थप २१ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४,७७५ नमुना परक्षिणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म संक्रममित हुनेको संख्या ९ लाख ७८ हजार ७६२ पुगेको छ । त्यसैगरी आज थप १७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै हालसम्म निको हुनेको संख्या ९ लाख … Continue reading आज थप २१ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त