back
CTIZAN AD

आज थप २१ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख १२ सोमवार

990 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४,७७५ नमुना परक्षिणमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म संक्रममित हुनेको संख्या ९ लाख ७८ हजार ७६२ पुगेको छ ।

त्यसैगरी आज थप १७ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ५४० पुगेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ रहेको छ ।

त्यस्तै नेपालमा हाल २७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २७० जना होम आइसोलेशन र १ जना संस्थागत आइसोलेशनमा रहेका छन् । हाल आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख २३ हजार २१० मात्रा कोरोना भाइरसको खोप लगाइएको छ ।

थप ३६५१ नमुना परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०७९ वैशाख १२ सोमवार १७:०८ मा प्रकाशित

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...