back
CTIZAN AD

शेयर बजार परिसूचक ३४.९५ अंकले घट्यो

वि.सं.२०७९ वैशाख १२ सोमवार

936 

shares

काठमाडौं । आज समोबार शेयर बजार परिसूचक घटेको छ । नेप्से सूचक ३४.९५ अंकले घटेर २३८६.०१ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोवारमा आएका २३९ कम्पनीका ५० लाख ४७ हजार ७ सय ६९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४ करोड २२ लाख ५३ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ । जस मध्ये अरुण भ्याली हाइड्रोको सबैभन्दा धेरै ८ करोड ११ लाख बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्टको ६ करोड ६२ लाख, तथा हिमालयन डिस्टिलरीको ६ करोड ४३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये होटेल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । होटेल एण्ड टुरिजम र म्युचुअल फण्डको सूचक क्रमश ०.१३ र ०.८२ प्रतिशतले बढेको छ ।

आज जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर मूल्य सर्वाधिक ७.७० प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको शेयर मूल्य ५.३३ प्रतिशतले घटेको छ ।

वि.सं.२०७९ वैशाख १२ सोमवार १७:२३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...