आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख १४ गते, अप्रिल २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २४ पैसा र विक्रिदर १२२ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ झण्डै … Continue reading आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर ?