back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख १४ बुधवार

789 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (बैशाख १४ गते, अप्रिल २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २४ पैसा र विक्रिदर १२२ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ झण्डै २५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ७४ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ४२ पैसा र विक्रिदर १५६ रुपैयाँ १८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for April 27, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.24 122.84
EUR (European Euro)
1 130.63 131.27
GBP (UK Pound Sterling)
1 155.42 156.18
CHF (Swiss Franc)
1 127.53 128.15
AUD (Australian Dollar)
1 88.10 88.54
CAD (Canadian Dollar)
1 95.96 96.43
SGD (Singapore Dollar)
1 88.98 89.42
JPY (Japanese Yen)
10 9.57 9.61
CNY (Chinese Yuan)
1 18.68 18.77
SAR (Saudi Arabian Riyal)
1 32.59 32.75
QAR (Qatari Riyal)
1 33.52 33.68
THB (Thai Baht)
1 3.57 3.59
AED (UAE Dirham)
1 33.28 33.44
MYR (Malaysian Ringgit)
1 28.07 28.21
KRW (South Korean Won)
100 9.75 9.79
SEK (Swedish Kroner)
1 12.57 12.63
DKK (Danish Kroner)
1 17.56 17.65
HKD (Hong Kong Dollar)
1 15.58 15.66
KWD (Kuwaity Dinar)
1 399.83 401.79
BHD (Bahrain Dinar)
1 324.24 325.84

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ वैशाख १४ बुधवार ०७:२८ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...