नेपाल फाइनान्सले हकप्रद निष्काशनको बुक क्लोज गर्ने (सूचनासहित)
काठामाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज गर्ने मिति तय गरेको छ । फाइनान्सले बुधबार एक सूचना जारी गर्दै हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा यहि बैशाख २० गतेसम्म कारोबार भई २५ गतेसम्म संस्थाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा प्राप्त शेयर … Continue reading नेपाल फाइनान्सले हकप्रद निष्काशनको बुक क्लोज गर्ने (सूचनासहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed