back
CTIZAN AD

नेपाल फाइनान्सले हकप्रद निष्काशनको बुक क्लोज गर्ने (सूचनासहित)

वि.सं.२०७९ वैशाख १४ बुधवार

1K 

shares

काठामाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्काशनको लागि बुक क्लोज गर्ने मिति तय गरेको छ । फाइनान्सले बुधबार एक सूचना जारी गर्दै हकप्रद निष्काशनको लागि बैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा यहि बैशाख २० गतेसम्म कारोबार भई २५ गतेसम्म संस्थाको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा प्राप्त शेयर नामसारीको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयर धनीहरुले मात्र उक्त हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

कम्पनीले गत चैत ८ गते हकप्रद निष्काशनको अनुमति प्राप्त गरेको थियो ।

यस्तो छ सूचना:

वि.सं.२०७९ वैशाख १४ बुधवार १२:२६ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...