आजको बजारमा विदेशी मुद्राको भाउ कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (बैशाख १५ गते, अप्रिल २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ १६ पैसा र विक्रिदर १२२ रुपैयाँ ७६ पैसा रहेको छ । बुधबारको तुलनामा आज पनि डलरको भाउ घटेको छ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ कुन घट्यो कुन बढ्यो त ?