back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख १५ बिहीवार

693 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (बैशाख १५ गते, अप्रिल २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ १६ पैसा र विक्रिदर १२२ रुपैयाँ ७६ पैसा रहेको छ । बुधबारको तुलनामा आज पनि डलरको भाउ घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ १६ पैसा र विक्रिदर १३० रुपैयाँ २५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ झण्डै १ रुपैयाँले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ७० पैसा र विक्रिदर १५४ रुपैयाँ ४५ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ७२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.16 122.76
EUR (European Euro)
1 129.61 130.25
GBP (UK Pound Sterling)
1 153.70 154.45
CHF (Swiss Franc)
1 126.76 127.38
AUD (Australian Dollar)
1 87.30 87.72
CAD (Canadian Dollar)
1 95.15 95.62
SGD (Singapore Dollar)
1 88.59 89.03
JPY (Japanese Yen)
10 9.55 9.60
CNY (Chinese Yuan)
1 18.64 18.73
SAR (Saudi Arabian Riyal)
1 32.57 32.73
QAR (Qatari Riyal)
1 33.43 33.60
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 33.26 33.42
MYR (Malaysian Ringgit)
1 28.02 28.16
KRW (South Korean Won)
100 9.66 9.70
SEK (Swedish Kroner)
1 12.43 12.49
DKK (Danish Kroner)
1 17.42 17.50
HKD (Hong Kong Dollar)
1 15.57 15.64
KWD (Kuwaity Dinar)
1 399.06 401.02
BHD (Bahrain Dinar)
1 324.03 325.62

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख १५ बिहीवार ०७:२८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...