कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (बैशाख १६ गते, अप्रिल २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ०८ पैसा र विक्रिदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ केही … Continue reading कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?