back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख १६ शुक्रवार

903 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (बैशाख १६ गते, अप्रिल २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ०८ पैसा र विक्रिदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ३७ पैसा र विक्रिदर १२९ रुपैयाँ रहेको छ । बिहबारको तुलनामा युरोको भाउ आज ७९ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ ६४ पैसा र विक्रिदर १५३ रुपैयाँ ३९ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.08 122.68
EUR (European Euro)
1 128.37 129.00
GBP (UK Pound Sterling)
1 152.64 153.39
CHF (Swiss Franc)
1 125.53 126.14
AUD (Australian Dollar)
1 86.74 87.17
CAD (Canadian Dollar)
1 95.03 95.49
SGD (Singapore Dollar)
1 88.10 88.53
JPY (Japanese Yen)
10 9.36 9.41
CNY (Chinese Yuan)
1 18.47 18.56
SAR (Saudi Arabian Riyal)
1 32.55 32.71
QAR (Qatari Riyal)
1 33.47 33.63
THB (Thai Baht)
1 3.54 3.56
AED (UAE Dirham)
1 33.24 33.40
MYR (Malaysian Ringgit)
1 27.98 28.12
KRW (South Korean Won)
100 9.59 9.64
SEK (Swedish Kroner)
1 12.44 12.50
DKK (Danish Kroner)
1 17.25 17.33
HKD (Hong Kong Dollar)
1 15.56 15.64
KWD (Kuwaity Dinar)
1 398.12 400.08
BHD (Bahrain Dinar)
1 323.81 325.40

आजको बजारमा विदेशी मुद्राको भाउ कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख १६ शुक्रवार ०७:४५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...