२२१४ नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,२१४ नमुना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८१० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना … Continue reading २२१४ नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed