back
CTIZAN AD

२२१४ नमुना परीक्षणमा थप ५ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ वैशाख १७ शनिवार

672 

shares

काठमाडौं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,२१४ नमुना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८१० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १७ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ६२९ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्य हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

नेपालमा हाल २३० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २२४ जना होम आइसोलेशन र ६ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आइसीयुमा १ जना रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७४ हजार ६४६ मात्रा कोरोना भाइरसको खोप लगाइएको छ ।

थप १४ जनामा कोरोना संक्रमण, १९ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख १७ शनिवार १६:५२ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...