आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (बैशाख १९ गते, मई २) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रिदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?