back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख १९ सोमवार

747 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (बैशाख १९ गते, मई २) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रिदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ६० पैसा र विक्रिदर १२९ रुपैयाँ २३ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ३७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ३८ पैसा र विक्रिदर १५४ रुपैयाँ १३ पैसा रहेको छ । आईतबारको तुलनामा आज पाउण्डको भाउ २० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for May 2, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.99 122.59
EUR (European Euro)
1 128.60 129.23
GBP (UK Pound Sterling)
1 153.38 154.13
CHF (Swiss Franc)
1 125.30 125.92
AUD (Australian Dollar)
1 86.17 86.60
CAD (Canadian Dollar)
1 94.87 95.34
SGD (Singapore Dollar)
1 88.16 88.59
JPY (Japanese Yen)
10 9.40 9.44
CNY (Chinese Yuan)
1 18.46 18.55
SAR (Saudi Arabian Riyal)
1 32.52 32.68
QAR (Qatari Riyal)
1 33.42 33.59
THB (Thai Baht)
1 3.56 3.58
AED (UAE Dirham)
1 33.21 33.38
MYR (Malaysian Ringgit)
1 28.02 28.16
KRW (South Korean Won)
100 9.65 9.70
SEK (Swedish Kroner)
1 12.41 12.47
DKK (Danish Kroner)
1 17.29 17.37
HKD (Hong Kong Dollar)
1 15.55 15.62
KWD (Kuwaity Dinar)
1 397.75 399.71
BHD (Bahrain Dinar)
1 323.59 325.18

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ वैशाख १९ सोमवार ०७:३९ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...