पालुङटारको मेयर पदबाट कँडेलले उम्मेदवारी फिर्ता लिएपछि अन्य ५२ उम्मेदवारले दिए यस्तो चेतावनी

काठमाडौं । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका पालुङटार नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका ५२ उम्मेदवारले संयुक्त राजिनामा दिने चेतावनी दिएका छन् । गठबन्धन दलबीच भएको तालमेल अनुसार मेयर पदका उम्मेदवार दीपकबाबु कँडेललाई हटाएर जनता समाजवादी पार्टीका प्रेम गुरुङलाई समर्थन गर्ने केन्द्रको निर्देशनबाट हस्तक्षेप भएको भन्दै उनीहरुले यस्तो निर्णय गरेको बताएका छन् … Continue reading पालुङटारको मेयर पदबाट कँडेलले उम्मेदवारी फिर्ता लिएपछि अन्य ५२ उम्मेदवारले दिए यस्तो चेतावनी