४२५५ नमुना परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२५५ नमुना परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ९जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८३९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमणबाट … Continue reading ४२५५ नमुना परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed