back
CTIZAN AD

४२५५ नमुना परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ वैशाख १९ सोमवार

777 

shares

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२५५ नमुना परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका ९जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८३९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ६७४ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्य हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

नेपालमा हाल २११ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २०९ जना होम आइसोलेशन र २ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आइसीयुमा १ जना रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ हजार १० मात्रा कोरोना भाइरसको खोप लगाइएको छ ।

३२२२ नमुना परीक्षणमा थप २० जनामा कोरोना संक्रमण

वि.सं.२०७९ वैशाख १९ सोमवार १६:२६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...