आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (बैशाख २० गते, मई ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ १३ पैसा र विक्रिदर १२२ रुपैयाँ ७३ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण