back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ वैशाख २० मंगलवार

642 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (बैशाख २० गते, मई ३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ १३ पैसा र विक्रिदर १२२ रुपैयाँ ७३ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ १४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२८ रुपैयाँ ४८ पैसा र विक्रिदर १२९ रुपैयाँ ११ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ १२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ५२ पैसा र विक्रिदर १५४ रुपैयाँ २७ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ १४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.13 122.73
EUR (European Euro)
1 128.48 129.11
GBP (UK Pound Sterling)
1 153.52 154.27
CHF (Swiss Franc)
1 125.50 126.12
AUD (Australian Dollar)
1 86.39 86.82
CAD (Canadian Dollar)
1 94.92 95.39
SGD (Singapore Dollar)
1 88.16 88.59
JPY (Japanese Yen)
10 9.40 9.45
CNY (Chinese Yuan)
1 18.48 18.57
SAR (Saudi Arabian Riyal)
1 32.56 32.72
QAR (Qatari Riyal)
1 33.46 33.63
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 33.25 33.41
MYR (Malaysian Ringgit)
1 28.05 28.19
KRW (South Korean Won)
100 9.65 9.69
SEK (Swedish Kroner)
1 12.35 12.41
DKK (Danish Kroner)
1 17.27 17.36
HKD (Hong Kong Dollar)
1 15.56 15.64
KWD (Kuwaity Dinar)
1 398.31 400.27
BHD (Bahrain Dinar)
1 323.94 325.53

 

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ वैशाख २० मंगलवार ०८:३२ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...