स्थानीयतहको निर्वाचन : देशैभरी ३५३ जना निर्विरोध निर्वाचित

काठमाडौँ । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये ३५३ जना निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका ह्ुन् । निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ … Continue reading स्थानीयतहको निर्वाचन : देशैभरी ३५३ जना निर्विरोध निर्वाचित