३०९४ नमुना परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०९४ नमुना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ३२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८७१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना … Continue reading ३०९४ नमुना परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण