back
CTIZAN AD

३०९४ नमुना परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ वैशाख २० मंगलवार

729 

shares

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०९४ नमुना परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ३२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २३ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ६९७ पुगेको छ ।

त्यस्तै नेपालमा हालसम्म कोरोनाबाट मृत्य हुनेको संख्या ११ हजार ९५१ रहेको छ ।

नेपालमा हाल २१७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २१६ जना होम आइसोलेशन र १ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आइसीयुमा १ जना रहेका छन् भने भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९३ हजार ५ सय ४६ मात्रा कोरोना भाइरसको खोप लगाइएको छ ।

४२५५ नमुना परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ वैशाख २० मंगलवार १६:२८ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...