आज १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८२१ नमुना परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका १९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८८४ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १८ … Continue reading आज १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु