back
CTIZAN AD

आज १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ वैशाख २१ बुधवार

867 

shares

काठमाडौं । नेपालमा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८२१ नमुना परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ८८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १८ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ ।

त्यस्तै नेपालमा आज १ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका एकजनासँगै हालसम्म कोरोनाबाट मृत्य हुनेको संख्या ११ हजार ९५२ रहेको छ ।

नेपालमा हाल २१७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २१६ जना होम आइसोलेशन र १ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३० हजार ६५६ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

३०९४ नमुना परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ वैशाख २१ बुधवार १७:०२ मा प्रकाशित

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...