उम्मेदवारी फिर्ता लिन गरेको पौडेलको आग्रहमा चितवनका जगन्नाथले दिए यस्तो जवाफ
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवन नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेटेका छन् । गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका नेता पौडेलले वागी उम्मेदवार जगन्नाथ पौडेलसहितका टिमलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । भरतपुरको होटल सिराँगचुलीमा जगन्नाथसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग … Continue reading उम्मेदवारी फिर्ता लिन गरेको पौडेलको आग्रहमा चितवनका जगन्नाथले दिए यस्तो जवाफ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed