३८११ नमुना परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८११ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका १७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १५ … Continue reading ३८११ नमुना परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण