back
CTIZAN AD

३८११ नमुना परिक्षणमा थप १७ जनामा कोरोना संक्रमण

वि.सं.२०७९ वैशाख २२ बिहीवार

708 

shares

काठमाडौं । नेपालमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८११ नमुना परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएका १७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ७८ हजार ९०१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ जना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५ जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ७३० पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । हालसम्म कोरोनाबाट मृत्य हुनेको संख्या ११ हजार ९५२ रहेको छ ।

नेपालमा हाल २१७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये २१६ जना होम आइसोलेशन र १ जना संस्थागत आइसोलेशनमा रहेका छन् । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२ हजार ८८ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

आज १९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

 

वि.सं.२०७९ वैशाख २२ बिहीवार १६:४२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...