नेपालमा थप ८ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ नमुना परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमति हुनेको संख्या ९ लाख ७८ हजार ८३८ पुगेको छ । त्यसैगरी आज निको भएका १७ जनासँगै नेपालमा … Continue reading नेपालमा थप ८ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त