back
CTIZAN AD

नेपालमा थप ८ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख २६ सोमवार

747 

shares

काठमाडौं । नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ नमुना परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका ८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमति हुनेको संख्या ९ लाख ७८ हजार ८३८ पुगेको छ ।

त्यसैगरी आज निको भएका १७ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ८०६ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यस्तै हाल १९० जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १८९, संस्थागत आइसोलेशनमा १ जना रहेको छ भने आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ३८ हजार ३५९ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

नेपालमा थप २० जनामा कोरोना संक्रमण, २७ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख २६ सोमवार १७:१५ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...