back
CTIZAN AD

बैंकको निक्षेपमा झिनो सुधार

वि.सं.२०७९ वैशाख २७ मंगलवार

714 

shares

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेपमा झिनो सुधार देखिएको छ । वैशाख तेस्रो साताको तुलनामा चौथो सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन पाँच अर्बले मात्रै बढेको हो ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख चौथो सातामा वाणिज्य बैंकहरुको कूल निक्षेप ४३ खर्ब ७३ अर्ब पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा पाँच अर्ब बढेर रु ४३ खर्ब ७३ अर्ब पुगेको हो ।

वैशाख यता निरन्तर घटेको निक्षेप पछिल्लो साता केही सुधार देखिएको छ । वैशाख चौथो साता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ ।

तेस्रो साता ४१ खर्ब ९३ अर्ब कर्जा लगानी भएकोमा चौथो सातामा ४१ खर्ब ९७ अर्ब बराबर कर्जा लगानी भएको हो ।

गत साताको तुलनामा कर्जा लगानीमा चार अर्बले कमी आएको छ । बैंकहरुले गत फागुन चौथो साता ४३ खर्ब ८९ अर्ब निक्षेप संकलन र ४१ खर्ब ९७ अर्ब कर्जा लगानी गरेका थिए । संघले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको सीडी रेसियो ९० दशमलब ८१ प्रतिशत पुगेको छ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार ०६:२३ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...