रिभर फल्स पावरले भोलिदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भोलि बुधबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भोली बुधबार बैशाख २८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीका लागि … Continue reading रिभर फल्स पावरले भोलिदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने