back
CTIZAN AD

रिभर फल्स पावरले भोलिदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने

वि.सं.२०७९ वैशाख २७ मंगलवार

1.2K 

shares

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भोलि बुधबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि भोली बुधबार बैशाख २८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

शेयरका लागि न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिने छ । आवेदन जेठ ४ गतेसम्म दिन सकिने छ । शेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावितका लागि आईपिओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार १५:२६ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...