नेपालमा थप १३ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३४ नमुना परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका १३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमति हुनेको संख्या ९ लाख ७८ हजार ८५१ पुगेको छ । त्यसैगरी आज निको भएका १७ … Continue reading नेपालमा थप १३ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त