back
CTIZAN AD

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख २७ मंगलवार

669 

shares

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ३४ नमुना परीक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका १३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमति हुनेको संख्या ९ लाख ७८ हजार ८५१ पुगेको छ ।

त्यसैगरी आज निको भएका १७ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ८२३ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यस्तै हाल १८५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १८४, संस्थागत आइसोलेशनमा १ जना रहेको छ भने आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १४२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

नेपालमा थप ८ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख २७ मंगलवार १६:३९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...