अपर हेवाखोलाले आईपिओ जारी गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले साधारण शेयर(आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १० गतेदेखि साधारण शेयर(आईपिओ) निष्काशन गर्ने भएको हो । कम्पनीले प्रति कित्ता १ सय अंकित ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेको जनाएको छ … Continue reading अपर हेवाखोलाले आईपिओ जारी गर्ने