आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (जेठ ९ गते, मई २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ७८ पैसा र विक्रिदर १२४ रुपैयाँ ३८ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?