back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ जेठ ९ सोमवार

714 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (जेठ ९ गते, मई २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ७८ पैसा र विक्रिदर १२४ रुपैयाँ ३८ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३१ रुपैयाँ ७३ रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ३६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ५८ पैसा र विक्रिदर १५५ रुपैयाँ ३३ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

Showing Exchange Rate for May 23, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.78 124.38
EUR (European Euro)
1 130.74 131.37
GBP (UK Pound Sterling)
1 154.58 155.33
CHF (Swiss Franc)
1 126.93 127.54
AUD (Australian Dollar)
1 87.07 87.49
CAD (Canadian Dollar)
1 96.41 96.88
SGD (Singapore Dollar)
1 89.66 90.10
JPY (Japanese Yen)
10 9.68 9.73
CNY (Chinese Yuan)
1 18.49 18.58
SAR (Saudi Arabian Riyal)
1 33.00 33.16
QAR (Qatari Riyal)
1 33.79 33.96
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 33.70 33.86
MYR (Malaysian Ringgit)
1 28.20 28.34
KRW (South Korean Won)
100 9.71 9.76
SEK (Swedish Kroner)
1 12.45 12.51
DKK (Danish Kroner)
1 17.57 17.65
HKD (Hong Kong Dollar)
1 15.77 15.85
KWD (Kuwaity Dinar)
1 404.18 406.14
BHD (Bahrain Dinar)
1 328.33 329.92

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७९ जेठ ९ सोमवार ०७:११ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...