थप १६ जनामा कोरोना संक्रमण, ११ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २९२० नमुना परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ । आज निको भएका … Continue reading थप १६ जनामा कोरोना संक्रमण, ११ जना संक्रमण मुक्त