आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनियम दर यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ ११ गते, मई २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ८४ पैसा र विक्रिदर १२४ रुपैयाँ ४४ पैसा रहेको छ । आज डलरको भाउ ११ पैसाले बढेको … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !