back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर !

वि.सं.२०७९ जेठ ११ बुधवार

819 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनियम दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (जेठ ११ गते, मई २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ८४ पैसा र विक्रिदर १२४ रुपैयाँ ४४ पैसा रहेको छ । आज डलरको भाउ ११ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ २९ रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ ५२ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ८३ पैसा र विक्रिदर १५५ रुपैयाँ ५८ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण
Showing Exchange Rate for May 25, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 123.84 124.44
EUR (European Euro)
1 132.65 133.29
GBP (UK Pound Sterling)
1 154.83 155.58
CHF (Swiss Franc)
1 128.32 128.95
AUD (Australian Dollar)
1 87.70 88.12
CAD (Canadian Dollar)
1 96.88 97.35
SGD (Singapore Dollar)
1 90.14 90.58
JPY (Japanese Yen)
10 9.71 9.76
CNY (Chinese Yuan)
1 18.57 18.66
SAR (Saudi Arabian Riyal)
1 33.02 33.18
QAR (Qatari Riyal)
1 33.88 34.05
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 33.72 33.88
MYR (Malaysian Ringgit)
1 28.17 28.30
KRW (South Korean Won)
100 9.80 9.85
SEK (Swedish Kroner)
1 12.64 12.70
DKK (Danish Kroner)
1 17.83 17.92
HKD (Hong Kong Dollar)
1 15.78 15.85
KWD (Kuwaity Dinar)
1 404.80 406.76
BHD (Bahrain Dinar)
1 328.50 330.09

बजारमा विदेशी मुद्राको भाउ, डलरको भाउ स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ जेठ ११ बुधवार ०७:३६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...