आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (जेठ १२ गते, मई २६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२३ रुपैयाँ ७५ पैसा र विक्रिदर १२४ रुपैयाँ ३५ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ९ पैसाले घटेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?